💼

कार्यकारी निर्देशक (Executive Director)

📍 नमोबुद्ध पर्यटन सूचना केन्द्रको कार्यालय, नमोबुद्ध नगरपालिका वडा नं. ११, काभ्रेपलाञ्चोक

जागिर विवरण

बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत नमोबुद्ध क्षेत्र विकास समितिको कार्यकारी निदेशक पदमा खुला प्रतियोगिताको माध्यमबाट पदपूर्ति गरिने। विज्ञापन नं. ०१/२०८२/०८३। नमोबुद्ध क्षेत्र विकास समिति (गठन) आदेश, २०८२ बमोजिम यो पद पूर्ति गरिने छ।

आवश्यकताहरू

दरखास्त साथ अनिवार्य रूपमा उम्मेदवार आफैले प्रमाणित गरी पेश गर्नुपर्ने कागजातहरू:\n• नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि\n• समकक्षता र सम्बद्ध आवश्यक परेमा सोको प्रतिलिपि\n• न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि\n• सूचनामा उल्लेख भएका सम्पूर्ण कागजातहरूको प्रतिलिपि

यो पदका लागि आवेदन दिनुहोस्

यो पदका लागि आवेदन दिन तपाईंले लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्

खाता छैन? यहाँ दर्ता गर्नुहोस्

आवेदनहरू6
प्रकाशित मिति5/15/2026
← सबै भ्याकेन्सीमा फर्किनुहोस्