नमोबुद्ध क्षेत्र
विकास समिति
रोजगारी
हाम्रो टोलीमा सामेल हुनुहोस् र नमोबुद्ध समुदायमा सकारात्मक योगदान दिनुहोस्
1 vacancy found
बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत नमोबुद्ध क्षेत्र विकास समितिको कार्यकारी निदेशक पदमा खुला प्रतियोगिताको माध्यमबाट पदपूर्ति गरिने। विज्ञापन नं. ०१/२०८२/०८३। नमोबुद्ध क्षेत्र विकास समिति (गठन) आदेश, २०८२ बमोजिम यो पद पूर्ति गरिने छ।